Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४२:१४ बिहान
- ADVERTISEMENT -

कांग्रेस बिशेष समितिको फ्ल्यागशीप कार्यक्रम

प्रकाशित मिति: २०७७ कात्तिक ८, शनिबार

752
Shares

काठमाडौं, शनिबार, ८ कात्तिक २०७७ । नेपाली कांग्रेस, लगानी, पूर्वाधर र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समिति स्थापनाको ५ महिना पुरा भएको छ । यो अवधिमा समितिले लगानी, पूर्वाधार र रोजगारका क्षेत्रमा काम गर्न पार्टीबाट प्राप्त म्याण्डेटको अधिनमा रहेर आफ्नो भावी मार्गचित्र (रोडम्याप) तयार गरिसकेको समितिले जनाएको छ ।

समितिले फ्ल्यागशीप कार्यक्रमको रुपमा अघि बढाउन लागेको ‘गरिखाने अभियान’ सञ्चालनका लागि अधिकांश पूर्व तयारी सम्पन्न भएको बताएको छ । गरिखाने अभियानमा सहभागी हुन इच्छुकहरुको तथ्यांक संकलन, परियोजना पाइपलाइन विकास, तालिम तथा अभिमुखीकरण, वित्तिय पहुँच, उद्यम सञ्चालनसम्बन्धि परामर्श र बजार पहुँचजस्ता सम्पूर्ण इकोसिस्टम विकास गर्ने अवधारणा अनुसार समिति क्रियाशील रहेको छ ।

कोभिड–१९ को जटिल परिस्थितिका बाबजूद यस समितिका पदाधिकारी, सदस्य, साझेदार संस्थाहरु, विज्ञ र विशेषज्ञहरुले अत्यन्त सकृयतापूर्वक यस अभियानलाई कार्यान्वयनको तहसम्म ल्याइपुर्‍याउन निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको समितिले जनाएको छ ।

कोभिड–१९ ले आर्थिक क्रियाकलापहरु शिथिल भइरहेको, बेरोजगारी बढीरहेको सन्दर्भमा रोजगारी सिर्जना र उत्पादन विकासमा यो अभियान निकै प्रभावकारी हुने समितिको अपेक्षा छ । गरिखाने अभियान उद्यमशील र रोजगारी बन्न चाहने हरेक युवाको अभियान हो। राष्ट्रिय हितको यो अभियान तथा समितिका कामकारबाहीका सम्बन्धमा जानकारी गराउन समितिले नियमित रुपमा बुलेटीन प्रकाशन शुरु गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -