Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१०:२१:३४ राति
- ADVERTISEMENT -

‘कोरोना परीक्षण र उपचार निःशुल्क नगर्ने सरकारको निर्णय ल’ज्जास्पद’ : देउवा

प्रकाशित मिति: २०७७ कात्तिक ७, शुक्रबार

855
Shares

काठमाडौँ, शुक्रबार, ७ कात्तिक २०७७ । नेपाली कां’ग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय निन्द’नीय र लज्जा’स्पद भएको बताएका छन् ।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी सभापति देउवाले यस विषम अवस्थामा जनताको अभिभावकका रुपमा उभिनु पर्ने सरकारले झ’न् पि’डा थप्ने काम गरेको भन्दै परि’क्षण र संक्र’मितको उपचार आफ्नै खर्चमा गर्नु पर्ने भनि गरेको निर्णय लज्जा’स्पद भएको बताएका हुन् ।

‘प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्ती’त बनेका छन् । देशमा सर्वत्र त्रा’स छ । यस्तो विषम अवस्थामा जनताको अभिभावकका रुपमा उ’भिनु पर्ने सरकारले झ’न् पि’डा थप्ने काम गरेको छ । नेपाल सरकारले कोभिड–१९ को परि’क्षण र संक्र’मित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नु पर्ने भनि गरेको निर्णय निन्द’नीय र लज्जा’स्पद छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, उनले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवै’धानिक एवं का’नूनी हक भएको उल्लेख गर्दै सरकारले बिना शर्त यसको कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

‘यस निर्णयले सरकार जनताका प्रति सम्वे’दनहीन, गै’र जिम्मेवार, अनुत्तरदायी र कर्तव्य बिमुख छ भन्ने देखिएको छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, आकस्मीक स्वास्थ सेवावाट बंन्चित नगरिने, प्रत्येकलाई स्वास्थ्य सेवामा समान पहुँच हुने, सबै नागरिक कानूनको दृष्टिमा समान हुने, सामान्य कानूनको प्रयोगमा भेदभाव नगरिने र सबैलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको छ ।’ उनले भनेका छन्, ‘आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक हो ।

सरकारले कुनै शर्त बिना यसको कार्यान्वयन गर्नु पर्छ । सरकारले जनताको हित विरुद्ध, लोकतान्त्रिक मूल्य, संवै’धानिक र कानूनी व्यवस्था विपरित निर्णय गरि घो’र अलो’कतान्त्रिक चरित्रको प्रर्दशन र सर्बोच्च अदालतको पनि अप’हेलना गरेको छ । यस्तो स्थिति आउन नदिन म प्रधानमन्त्रीजीलाई सजग गराउन चाहन्छु ।’

सभापति देउवाले कोरोनाको परि’क्षण र संक्र’मित नागरिकले आफ्नो खर्चमा उपचार गर्ने भनी भएको निर्णय तत्का’ल खारेज गरी निशर्त, भेदभाव बिना र निःशुल्क गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -