Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३७:०५ बिहान
- ADVERTISEMENT -

बागलुङमा एकसाथ ६५ विद्यालयको पुनःनिर्माण

प्रकाशित मिति: २०७७ कात्तिक ४, मंगलबार

561
Shares

गलकोट, मंगलबार, ३ कात्तिक २०७७ । बागलुङमा एकसाथ ६५ विद्यालयको पुनःनिर्माण थालिएको छ । भूकम्प गएको पाँच वर्ष बित्दा बल्ल ११४ विद्यालय भवन ठडिएका हुन् ।

भुकम्प गएको पाँच वर्ष बितिसक्दा विद्यालय पुनःनिर्माणले अहिले आएर गति लिन थालेको छ । २०७२ सालको भुकम्पबाट क्षति पुगेका विद्यालय भवन पुनःनिर्माणले गति लिन थालेको हो । बागलुङमा विद्यालय भवन निर्माणका लागि स्थापना भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाले विद्यालय पुनःनिर्माणमा गति दिएको हो ।

बागलुङमा पुनःनिर्माण कार्यालय शिक्षा स्थापना भएपछि आर्थिक वर्ष २०७५-७६ मा ३८ र २०७६-७७ को पहिलो चरणमा आठ गरी ४६ विद्यालय पुनःनिर्माण भइसकेका र २०७६-७७ को दोस्रो चरणमा ६५ विद्यालयको पुनःनिर्माण एकसाथ थालिएको जिल्ला आयोजना कार्यान्वय एकाइले जनाएको छ ।

बन्दाबन्दीकै समयमा आर्थिक वर्ष २०७६-७७ को पहिलो चरणमा निर्माण शुरु गरेका आठ विद्यालयको निर्माण कार्यसमेत सकिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका प्रमुख मतिलाल चपाईले जानकारी दिनुभयो ।

सो कार्यालय स्थापनाअघि तत्कालिन जिल्ला शिक्षा कार्यालय र जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत ६८ विद्यालय भवन पुनःनिर्माण भइसकेका थिए । भुकम्पले क्षति पु¥याएका विद्यालयमध्ये हालसम्म ११४ विद्यालय भवन पुनःनिर्माण भइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -