काठमाडौं, सोमबार, ३ कात्तिक २०७७ । नेपाली कां’ग्रेसका सभा’पति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दशैं भ’त्ताबापत सरकारले प्रदान गरेको रकम फिर्ता गर्न पार्टीका सांस’दहरुलाई निर्देशन दिएका छन् ।
कोरोना भाइरसले देश आ’क्रा’न्त भैरहेको बेला सांस’दहरुले भ’त्ता लिनु लज्जा’स्पद भएको बताउँदै देउवाले पार्टीका सबै सांस’दलाई सोमबार यस्तो निर्देश’न दिएका हुन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका कां’ग्रेसका सबै सां’सदको खातामा आएको द’शैं भ’त्ताबापतको रकम को’भिड-१९ उपचार कोषमा जम्मा गर्न सं’सदीय दलका नेता देउवाले नि’र्देशन दिएको कां’ग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
को’रोना महामारीले सिं’गो मुलुक सं’कटमा रहेको र सर्वसाधारण नागरिकलाई हातमुख जोड्न कठिन भइरहेका बेला सां’सदहरूले तलब सहित द’सैं भ’त्ता लिनु उचित नहुने भन्दै देउवाले यस्तो नि’र्देशन दिएको एक कां’ग्रेस नेताले बताए ।








































