काठमाडौँ, बिहिबार, २९ असोज २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं ४ चौतारा निवासी दुबै मृगौला फेल भएर टिचिङ हस्पिटलमा उपचाररत शर्मिला परियारको उपचारका क्रममा हिजो राती निध´न भएको छ ।
स्वास्थ्य उपचारका लागि सिमपानी न्यूज, सिमपानी अनलाईन टी भी को पहलमा केहि महिना पहिला आर्थिक रकम संकलित गरेर हस्तान्तरण गरेको थियो ।
दुवै मृगौला फेल भएकी आफ्नी श्रीमती शर्मिला परियारको उपचारका लागि पीडि´त बनेका कृष्ण परियार भावुक हुँदै गए राति श्रीमतिको निध´न भएको खवर अस्पतालले जानकारी दिएको हो । कोरोना पोजेटिभ देखिएको छ, एकचोटी अनुहार हेर्छु भन्दा पनि मैले हेर्न पाइन्, भाबुक हुदै कृष्ण परियारले भने ।








































