काठमाडौँ, बिहिबार, २९ असोज २०७७ । अर्जुन कटुवालको ने’तृत्वमा संकलित आर्थिक रकम मृ’गौला पि’डित उमा र क्या’न्सर पि’डित राघबलाई हस्तान्तरण गरिएको छ ।
जनसम्पर्क समिति जापान, क्युशु क्षेत्रिय सह-सचिब अर्जुन कटुवालको ने’तृत्वमा उपचारका लागि जापानबाट आर्थिक रकम रु ३ ,२० ,०२१ |- (अक्षरुपी तिन लाख बिस हजार एक्काइस रुपैयाँ ) आर्थिक रकम संकलन गरी पठाउनु भएको हो ।

उक्त रकमबाट मृ’गौला पि’डित उमा सेडाईको उपचारका लागि रु २,२०,०२० |- (अक्षरुपी दुइ लाख बिस हजार बिस रुपैयाँ ) क्या’न्सर पि’डित राघब राजबंशीको उ’पचारका लागि रु १, १०,००० |- (अक्षरुपी एक लाख रुपैयाँ ) श्री काली उच्च माध्यमिक बिद्यालय डाँगीहाट वडा न ९ का बिद्यालय व्यवस्थापन समितिकाअध्यक्ष शालिग्राम बस्नेतको रोहबरमा वितरण गरिएको थियो ।









































