Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१५:४० बिहान
- ADVERTISEMENT -

मन्त्रिपरिषद् हेरफेर र बिस्तारमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको असहमति

प्रकाशित मिति: २०७७ असोज २८, बुधबार

738
Shares

काठमाडौं, बुधबार, २८ असोज २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बिस्तार र हेरफेर गरेकोप्रति नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असहमति जनाएका छन् ।

आफू निकटसँग प्रचण्डले भने, ‘पार्टीमा छलफल गरेर गर्नुपर्नेमा त्यसो हुन सकेन । जनताको अपेक्षा अनुसारको काम गर्ने व्यक्तिलाई मन्त्रिपरिषदमा लैजानु पर्नेमा अहिले त्यो भएन । यो स्थायी कमिटी बैठकको निर्णयको विरुद्धमा छ ।’

मन्त्रीहरुको नाम टुंगो लगाउनुपूर्व अध्यक्षद्वय ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो । ओलीले मन्त्री परिषद् बिस्तार तथा हेरफेरका लागि प्रस्ताव गरेपछि प्रचण्डले थप छलफल गरेर बिस्तार गर्न आग्रह गरेका थिए ।

तर, ओलीले आफूले मन्त्रिपरिषद् बिस्तार र हेरफेर गर्ने जानकारी गराएका बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले अर्थ मन्त्रीमा नेकपा महासचिव विष्णु पौडेल, सहरी विकासमा कृष्णगोपाल श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमा पार्वत गुरुङलाई नियुक्त गरेका छन् ।

लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी दिएका प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफूसँगे राखेर ईश्वर पोखरेललाई उपप्रधानसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -