Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
३:४२:०२ दिउँसो
- ADVERTISEMENT -

कांग्रेसले देशैभरी एकैसाथ चियापानको आयोजना गर्ने, अहिलेसम्मकै भव्य हुने दावी

प्रकाशित मिति: २०७५ कात्तिक १३, मंगलबार

1143
Shares

काठमाडौं, १३ कात्तिक २०७५ । नेपाली काँग्रेसले देशका सबै जिल्लामा एकै समयमा चियापानको आयोजना गर्दैछ । कांग्रेसले यो वर्षको चियापान विगत भन्दा फरक र भव्य हुने दावी समेत गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार शुक्रबार दिउँसो १ बजे देशभर चियापान हुनेछ ।

केन्द्रमा तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मिलेर काँग्रेस मुख्यालय विपीनगर, सानेपामा विशेष चियापान कार्यक्रम आयोजना हुनेछ ।

यो विशेष चियापानका लागि १५ हजार निमन्त्रणा कार्ड बाँडिएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रतिपक्ष दलका नेता तथा कार्यकर्ता, सरकारी प्रतिनिधि, कुटनीतिक नियोगका प्रतिनिधि लगायतका लागि १५ हजार कार्ड बाँडिएको हो ।

काँग्रेसका नेता तथा कार्यकर्ताका लागि कार्ड छैन । पौडेल भन्छन् –आयोजक नै काँग्रेस भएपछि आफूलाई नै के को कार्ड । सबै आयोजक ।

पौडेलले पार्टी मुख्यालयमा हुने चियापानमा झण्डै ५० हजार जनाको सहभागीता रहने छ । विपीको मेलमिलाप नीति अन्तर्गत काँग्रेसले चाडपर्वको अवसर पारेर हरेक वर्ष चियापान गर्दै आएको छ ।

दशैंको पूर्णिमाका दिन हुने चियापान यसपटक भने काँग्रेसका प्रभावशाली नेता चक्रप्रसाद बास्तोलाको निधन भएका कारण पछाडि सरेको हो । काँग्रेस प्रवक्ता शर्माका अनुसार ३ जिल्लाको आयोजनामा ललितपुरको सानेपामा कार्यक्रम भइरहँदा सोही समयमा बाँकी रहेका ७४ जिल्लाले सदरमुकाममा चियापानको आयोजना गर्नेछन् ।

केन्द्रमा मात्र मेलमिलापको नीति अपनाएको काँग्रेसले यसपटकदेखि स्थानीय तहलाई पनि केन्द्रबिन्दू बनाएको छ ।

प्रवक्ता शर्माले सबैलाई समेट्ने उद्धेश्यले यस पटकदेखि जिल्लाहरुमा पनि चियापान राखिएको बताए ।

उनले भने, ‘काँग्रेसले एकताको सन्देश दिनलाई नै सबै ठाउँमा एउटै समयमा चियापानको आयोजना गरेको हो ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -