Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५७:३७ बिहान
- ADVERTISEMENT -

ज्वाँईलाई छोरा भनि नागरिकता बनाएको आरोपमा दुईजना पक्रा’उ

प्रकाशित मिति: २०७७ असोज २१, बुधबार

951
Shares

सल्यान, बुधबार, २१ असोज २०७७ । ज्वाँईलाई छोरा भनेर नागरिकता बनाएको आरोपमा सल्यान प्रहरीले २ जनालाई पक्रा’उ गरेको छ ।

पक्रा’उ पर्नेमा सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ बस्ने ४६ बर्षीय मुस्ताज मियाँ र बबई गाउँपालिका वडा नम्बर ७ दाङ घर भई हाल सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ बस्दै आएका वर्ष २३ का समीर मियाँ भन्ने ईमाम बक्स मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

इँमाम बक्स मियाँ नाताले मुस्ताजका ज्वाँई हुन् तर छोरा बनेर नागरिकता लिएका थिए । इमामको घर दाङ हो । उनका बुवा विसमुल्ला मियाँ हुन् ।

दाङबाट पटक पटक नागरिकताका लागि पहल गर्दा र सिफारिस गर्दा समेत उनको नागरिकता नबनेपछि उनी ससुरालाई बुवा बनाएर नागरिकता लिन सल्यान आएका थिए ।

छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ को सिफारिसमा उनले २०७५ साल भाद्र २४ गते मुस्ताज मियाँको छोरा समीर मियाको नाममा नागरिकता लिएको प्रहरीले जनाएको छ ।

दुवैजनालाई नेपाल नागरिकता ऐन २०६४ (संशोधन सहित) बमोजिम आज जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -