Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०३:१० बिहान
- ADVERTISEMENT -

साझाले ल्यायो विद्युतीय बस

प्रकाशित मिति: २०७५ कात्तिक ६, मंगलबार

2017
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा ५ वटा विद्युतीय बस गुड्ने भएका छन् । एसियाली विकास बैंकको लगानीमा चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेका गाडी साझा यातायातले चलाउन लागेको हो ।

साझा यातायात परिसर पुल्चोकमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बस सेवा उद्घाटन गरे । सो अवसरमा ओलीले ५ वर्षभित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने भएकाले नेपालका लागि विद्युतीय सवारी नै उपयुक्त हुने बताए । सन् २०२० सम्ममा कम्तीमा २० प्रतिशत सवारीसाधन विद्युतीय बनाउने लक्ष्य रहेको उनले जानकारी दिए ।

विद्युतीय बस केही समय काठमाडौंमा चलाएर भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि लुम्बिनी पठाइनेछ । लुम्बिनीमा पनि साझाकै व्यवस्थापनमा विद्युतीय बस चलाइनेछ ।
चालकसहित २० सिट क्षमताका यी गाडीमा सिसी क्यामरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगरलगायतका सुविधा छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -