Opens in a new tab
२०८३ मंसिर १, सोमबार
१:१२:३२ दिउँसो
- ADVERTISEMENT -

काँग्रेसको कार्यक्रममाथि प्रहरी हस्तक्षेप

प्रकाशित मिति: २०७५ कात्तिक ५, सोमबार

1534
Shares

५ कात्तिक
दशैंको अबसरमा नेपाली काँग्रेसले आयोजना गरेको कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ । यो घटना रुकुमको हो । काँग्रेसको भातृ संस्था लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको खेलकुद कार्यक्रम रोक्न प्रहरीले हस्तक्षेप गरेको काँग्रेसले बताएको छ ।

रुकुम पश्चिम बाफिकोट गाउँपालिका– ६ मा आयोजित भलिवल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम प्रहरीले आएर रोकेको रुकुम काँग्रेसले बताएको छ । कार्यक्रम सुरु हुन लाग्दा विहानै प्रहरी आएर भलिवल खेलकुलस्थल कब्जा गर्नुका साथै नेट तथा भलिवल कब्जा गरेको छ ।

लोकतान्त्रिक खेलकुद संघले कार्तिक ३ गते देखि आयोजना गरेको कार्यक्रममा शुरुदेखि नै नेकपाका स्थानिय नेता कार्यकर्ताहरुले भाड्ने प्रयास गरेको बताइएको छ । कार्यक्रममा स्थानीयहरुको उत्साहजनक सहभागिता जनाएपछि सत्तारुढ (नेकपा) का नेता आत्तिएर राज्य आतंक मच्चाएको काँग्रेसको आरोप छ ।

भलिवल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम २३ टीमले सहभागिता जनाए पछि ३ गतेदेखि भएको कार्यक्रम ४ गते पनि सञ्चालन भएको थियो । ४ गते दिउँसो वाफिकोट गाउँपालिका–६ले प्रहरी लगाएर कार्यक्रम भाड्ने प्रयास गरेको बताइएको छ ।

लोकतान्त्रिक खेलकुद संघले गरेको कार्यक्रममा २३ टीम सहभागी भएको तर (नेकपा) निकट युवा क्लवले आयोजना गरेको कार्यक्रममा ६ टीम मात्रै सहभागी भएपछि सत्तारुढ दलकै नेताको ठाडो आदेशमा कार्यक्रम बिथोल्न प्रहरी परिचालन गरेको काँग्रेसको आरोप छ ।

काँग्रेसले कार्यक्रमको लागि १० लाख भन्दा खर्च गरि गरिएको छ । तर, कार्यक्रम रोकिएपछि काँग्रेसले कार्यक्रम संचालनको माग समेत गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -