Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४७:१५ बिहान
- ADVERTISEMENT -

दशैँका लागि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातको टिकट अग्रिम खुलाउन अन्योल

प्रकाशित मिति: २०७७ असोज १४, बुधबार

964
Shares

काठमाडौँ, बुधबार, १४ असोज २०७७ । यातायात व्यवस्था विभागले दशैँका लागि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातको टिकट अग्रिम खुलाउने प्रयास गरेको छ तर यायातात व्यवसायी भने त्यसमा अनिच्छुक छन् ।

हाल राजधानीबाट बाहिरिने कम रहेको र दशैँका बेला पनि सवारीको चाप नहुने भएकाले अगाडि नै टिकट खोल्नु आवश्यक नरहेको उनीहरूको भनाइ छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार हाल आधा सिटमा यात्रु राखेर यातायात सञ्चालन गर्दा पनि ४० प्रतिशत मात्र गाडी चलेका छन् । यस्तै अवस्था दशैँमा पनि हुने उनीहरूको अनुमान छ ।

पूर्ण क्षमताको आधा सिटमा यात्रु राख्नुपर्ने नियमले गर्दा व्यवसायमा आम्दानी नभएकाले पनि सीमित गाडी सञ्चालन भएको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले सार्वजनिक सवारीमा कुनै चहलपहल छैन र स्कुल, कलेज र सानोतिनो पसल चलाएर बसेका मान्छे पहिल्यै गइसके । विदेश जाने आउनेको पनि चलपहल छैन त्यसैले ४० प्रतिशत गाडीले सेवा दिँदा पनि पुगेकै छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -