Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:३८ बिहान
- ADVERTISEMENT -

दुर्गेश थापा अब ‘ए मेरो हजुर ४’ मा

प्रकाशित मिति: २०७७ असोज १३, मंगलबार

790
Shares

काठमाडौँ, मंगलबार, १३ असोज २०७७ । गायक दुर्गेश थापा चलचित्र ‘ए मेरो हजुर ४’ मा जोडिएका छन् ।

दुर्गेशले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत निर्देशक झरना थापा, निर्माता सुनिल थापा र कोरियोग्राफर रामजी लामिछानेसँगका संयुक्त तस्बिर सार्वजनिक गर्दै आफू चलचित्रमा एउटा गीत र केही दृश्यमा देखिने गरी सम्झौता भएको जानकारी दिएका हुन् ।

‘ए मेरो हजुर ४ मा म पनि जोडिएको खबर सुनाउन पाउँदा निक्कै खुशी छु । यो प्रोजेक्ट मा जोडीने अवसर दिनुभएकोमा सुनिल थापा दाई, झरना थापा दिदी र रामजी लामिछाने दाइ प्रती आभारी छु ।’ उनले भनेका छन् ।

कोरोना महामारीका कारण विगत ६ महिनादेखि रोकिएको चलचित्रको छायांकन आउँदो शुक्रबारदेखि सुरु गर्ने निर्माणपक्षले तयारी गरेको छ । चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -