Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
३:२३:२१ राति
- ADVERTISEMENT -

देउवाविरुद्ध पौडेल समूहको विरोधपत्र दर्ता कार्यक्रम स्थगित

प्रकाशित मिति: २०७७ असोज ११, आइतबार

790
Shares

काठमाडौं, आइतबार, ११ असोज २०७७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहको विरोधपत्र दर्ता कार्यक्रम तत्कालका लागि स्थगित भएको छ ।

सभापति शेरबहादुर देउवाले पछिल्लो समय गरेका निर्णय सच्याउन माग गर्दै दर्ता गर्ने भनिएको विरोधपत्र दर्ता कार्यक्रम सोमबारसम्मका लागि स्थगित गरिएको हो ।

पौडेल समूहका केन्द्रीय सदस्य नवीनद्रराज जोशीले आइतबारका लागि तय भएको विरोधपत्र दर्ता कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको जानकारी दिए । उनले सोमबार दिउँसो १ बजेपछि विरोध पत्र दर्ता गरिने पनि बताए ।

सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तार गरेको आरोप लगाउँदै पछिल्लो समयमा गरिएको निर्णय सच्याउनुपर्ने माग राखेर पौडेल समूहले आइतबार विरोधपत्र दर्ता गर्ने तयारी गरेको थियो ।

पौडेल समूहको शनिबार बसुन्धरामा सम्पन्न गुटको भेलाले सभापति देउवलाई पछिल्ला निर्णयहरु सच्याउनका लागि दबाब दिन हस्ताक्षरसहितको विरोधपत्र बुझाउने निष्कर्ष निकालेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -