Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:५५:१६ बिहान
- ADVERTISEMENT -

साउथ ईण्डियन भिडियो जसरी बन्न थाले नेपाली लोक दोहोरी गीत

प्रकाशित मिति: २०७७ असोज ११, आइतबार

1095
Shares

जापान , आइतबार, ११ असोज २०७७ । दशै तिहारको शुभकामना सहित चित्र मास्के मगरको निर्देशन, केशब पौडेलको शब्द रहेको “राम कसम “बोलको म्युजिक भिडिया रिलिज भएको छ ।

गायिका जुना श्रीमगर र गायक रोशन कुताल क्षेत्रीको स्वर रहेको “राम कसम “ केशब पौडेलको शब्द र संगीत रोशन कुताल क्षेत्रीको रहेको छ । गीतको एरेञ्जर हेमन्त शिशिरले हुन् ।

शब्द संकलक केशब पौडेलले कोरोना महामारीका बेला पनि म्युजिक भिडियो बनेको अनी सबै टिमको सहयोग र साथमा म्युजिक भिडियो राम्रो बनेको पौडेलले बताए ।

जोबिका कार्की र रमेश थापाको म्युजिक भिडियोमा अभिनय रहेको छ ।

सुजन शाहीको सम्पादन रहेको म्युजिक भिडियोको छायाँकन शम्भु चालिसेले गरेका हुन् । शब्द संकलक केशब पौडेलको युट्युब च्यानलबाट सार्वजनिक भएको गीत दर्शकहरुले निकै रुचाइरहेका छन् ।https://youtu.be/BcWKZUM9xeUhttps://youtu.be/BcWKZUM9xeU

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -