Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०३:३३ बिहान
- ADVERTISEMENT -

गोरखाको धार्चे -२ केरौजाका मनिरक्ष गुरुङको जडिबुटी खोज्ने क्रमममा भीरबाट लडेर मुत्यु

प्रकाशित मिति: २०७७ असोज ७, बुधबार

806
Shares

गोरखा, बुधबार, ७ असोज २०७७ । लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर गोरखामा एक युवकको मृत्यु भएको छ ।

धार्चे गाउँपालिका–२ केरौजाका अन्दाजी ३८ बर्षीय मनिरक्ष गुरुङको ज्यान गएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो ।

‘भदौ ५ गते भीरबाट लडेर मरेको रहेछ,’ उहाँले भन्नुभयो, ‘मलाई हिजोमात्र जानकारी आयो अनि प्रहरीलाई खबर गरेँ ।’ अहिले घटनास्थलतर्फ प्रहरी गएको एसपी सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष गुरुङका अनुसार जडिबुटी खोज्न केही दिनअघि उनी सहितको समूह लेक गएको थियो ।

‘यो समयमा सो क्षेत्रका स्थानीय जडिबुटी खोज्न लेक जान्छन्, त्यो ठाउँमा पुग्न गाउँबाट दुई दिन पैदल जानुपर्छ,’ उहाँले भन्नुभयो । टाढा भएकाले खबर आउन ढिला भएको उहाँको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -