Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:००:४४ बिहान
- ADVERTISEMENT -

पुराना राजनीतिज्ञ आचार्यको निधन

प्रकाशित मिति: २०७७ असोज ७, बुधबार

807
Shares

काठमाडौँ, बुधबार, ७ असोज २०७७ । वरिष्ठ राजनीतिज्ञ, साहित्यकार तथा तत्कालीन राजपरिषद स्थायी समिति सदस्य यज्ञप्रसाद आचार्यको निधन भएको छ । उनका सुपुत्र सुरेशप्रसाद आचार्यका अनुसार काठमाडौको नर्भिक अस्पतालमा मंगलबार अपरान्ह ५ः४५ बजे उनको निधन भएको अस्पतालका चिकित्सकहरुले जानकारी दिएका थिए ।

मुटु र मृगौला सम्बन्धी समस्याबाट पीडित आचार्यको काठमाडौंको नर्भिक अस्पतालको सघन कक्षमा उपचार भइरहेको थियो । केही दिन अगाडि मात्र नर्भिक अस्पतालमा उनलाई पेसमेकर प्रत्यारोपण गरिएको थियो । मृगौला, मुटु र फोक्सोमा पनि समस्या देखिएकोले नर्भिकमा उपचार भइरहेको थियो । मंगलबार अचानक हृदयघाट भएपछि चिकित्सकहरुले उनको उपचार सम्भव नभएको घोषणा गरेका थिए ।

राजा बीरेन्द्रको शासनकालमा गाउँफर्क राष्टिय अभियान, नेपाल युवक संगठनका केन्द्रीय सभापति र राजपरिषद स्थायी समितिका सदस्य समेत रहनु भएका आचार्यले कम्युनिष्ट पार्टीको सदस्यताबाट राजनीति सुरु गरिएको थियो । साहित्यकार तथा लेखक समेत रहेका आचार्यका ‘मुक्तात्मा र फ्युजनको जगमा शिल्यान्यास’ नामक कथा संग्रह र ‘जे देखे जे भोगे’ नामक आत्मकथा भर्खरै प्रकाशित भएको थियो ।

धनकुटामा जन्मिएका भए पनि धरानबाट उनले राजनीति सुरु गरिएको हो । धरान नगरपालिकामा तीन पटक नेतृत्वमा पुगेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -