Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०२:१९ बिहान
- ADVERTISEMENT -

गोरखाको मनास्लु हिमाल आरोहणका लागि बहराइनका राजपरिवारका सदस्य सहित १८ जनाको टोलीले पाएँ अनुमति

प्रकाशित मिति: २०७७ असोज ७, बुधबार

788
Shares

गोरखा ७, असोज । गोरखाको मनास्लु हिमाल आरोहणका लागि बहराइनका राजपरिवारका सदस्य सहित १८ जनाको टोलीले अनुमति पाएको छ ।

टोलीले अनुमती लिनका लागि मंगलबार १९ लाख रुपैयाँ रोयल्टी बुझाएको हो । विश्वभरी ‘किलर माउन्टेन’को नामले परिचित ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणको लागि १८ जनाको समूहलाई मंगलबार पर्यटन विभागले अनुमति दिएको छ ।

१८ जनाको समूहलाई एकै पटक अनुमती दिन नमिल्ने भए पछि २ समूहमा बिभाजन गरेर अनुमति प्रदान गरिएको विभागले जनाएको छ । विभागका अनुसार उनीहरुबाट १६ हजार २०० डलर अर्थात् १८ लाख ९७ हजार रुपैयाँभन्दा धेरै रोयल्टी प्राप्त भई सकेको छ ।

नेपाल आएर ७ दिन क्वान्टिीनमा सबेका उनीहरु सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएकाले छ । कोरोना भाइरसको कारण नेपालमा लगाइएको लकडाउनपछि हिमाल आरोहण गर्न आउने यो पहिलो विदेशी टोली हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -