Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१६:०५ बिहान
- ADVERTISEMENT -

गोरखामा दशैमा घर आउदा अनिबार्य पिसिआर रिर्पोट ल्याउनु पर्ने

प्रकाशित मिति: २०७७ असोज ६, मंगलबार

1016
Shares

गोरखा, ६ असोज २०७७ । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ ले वडा बाहिर रहेकाहरु दशैमा घर आउदा अनिबार्य पिसिआर रिर्पोट ल्याउनु पर्ने निर्णय गरेको छ । वडाध्यक्ष सुरज ढकालले एक सूचना जारी गर्दै दशै तथा चाडपर्व नजिकिदै गएका बेला घर आउदा अनिबार्य पिसिआर रिर्पोट ल्याउनु पर्ने निर्णय भएको उल्लेख गर्नुभएको छ ।

पिसिआर रिर्पोट लिएर आएकाहरु पनि वडा भित्र प्रबेश गरेसंगै थप १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम समेत बनाइएको वडाध्यक्ष ढकालद्धारा जारी गरिएको सूचनामा भनिएको छ । त्यस्तै वडा भित्र आउदा स्थानीय कोरोना प्रतिकार्य समुहलाई पूर्व सूचना दिएर मात्र आउनु पर्ने तथा वडा कार्यालयको नियम उल्लधन गरेको पाइएको गाउँमा बाहिरबाट आएका व्यक्तिलाई सामुहिक क्वारेन्टिनमा राखिने र त्यसको खर्च समेत व्यक्तिले बेहोर्नु पर्ने निर्णय वडा कार्यालये गरेको छ ।

गाउँमा प्रवेश गर्ने र क्वारेन्टिनमा बसेका मानिसको निग्रानी भने स्थानीय कोरोना प्रतिकार्य समितिले वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले अन्य सर्वसाधरणलाई पनि सरकारले तोकेका स्वास्थ्य र सुरक्षाका सबै मापदण्ड अपनाउन आग्रह गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -