काठमाडौँ, आइतबार, ४ असोज २०७७ । गायक तिलक बस्नेत र कबिता खत्रीको “दशै आयो” गित सार्वजनिक गरिएको छ ।
उक्त गितमा जि बि चिरन , जिबेश, गिता र रुबिशाको संयुक्त अभिनय रहेको छ ।
सो गितमा लिरिक्स समिर प्रकाश पाण्डेले भर्नु भएको छ । सुरताल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गितको छायांकन राजेश घिमिरेले गर्नु भएको छ ।
उक्त गित आहा टिभी नामक युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।








































