काठमाण्डौं, शुक्रबार, २६ भाद्र २०७७ । अर्जुन बि क को “तिम्रो मायाले गर्नु गर्या छ ” गीत सार्वजनिक गरिएको छ ।
पुष्प शाह (राजा) को र्याप र सन्तोष सुमनको आवाज रहेको ” तिम्रो मायाले गर्नु गर्या छ ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
प्रेमी प्रेमीका विचको प्रेमका भावहरुलाई गीतमा समावेश गरिएको उक्त गीतमा विवेक शाहको शब्द तथा सन्तोष सुनामको संगीत संयोजन रहेको छ ।
सन्तोष सुनामको एरेन्ज, दिपक गिरीको छायाँकन, निशान एस के को सम्पादन तथा निर्देशन उक्त भिडियोमा रहेको छ ।
साथै, उक्त गीतको भिडियोमा अर्जुन विश्वकर्मा, कृष्टिना के सी, निमल चौलागाई र सिवानी कार्कीको अभिनय रहेको छ ।
र्यापर राजाको आफ्नै युटुव च्यानलबाट उक्त गीतको भिडियो
सार्बजनिक गरिएको छ ।
भिडियो








































