Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:००:२३ बिहान
- ADVERTISEMENT -

काठमाडौंको पुरानो बसपार्कमा खान खान आउनेको भिड घट्नुको साटो बढ्यो

प्रकाशित मिति: २०७७ भदौ २५, बिहीबार

745
Shares

काठमाडौं, बिहिबार, २५ भाद्र २०७७ । कोरोना महामारीका कारण आज २१ दिन लामो निषेधाज्ञा केही खुकुलो भएको छ । पछिल्ला दिनमा उपत्यकामा कोरोना संक्रमित बढिरहेको अवस्थामा काठमाडौंको पुरानो बसपार्कमा खान खान आउनेको भिड घट्नुको साटो बढिरहेको छ । यस्तो भिडबाट कोरोनाको जोखिम कति हुन्छ ? कसैले हेक्का राखेको छैन ।

एकातिर उपत्यकामा बढ्दै गएको कोरोना संक्रमणको दर उच्च देखिन्छ भने अर्कातिर रोजगारी गुमाएकाको संख्या पनि बढ्दा बसपार्कमा खाना खानका लागि पुग्‍नेहरु दिनहुँ बढेकै छन् ।

रत्‍नपार्कनजिकै रहेको पुरानो बसपार्कमा विभिन्‍न संघ-संस्था, कलाकार, एवं दयालु दाताहरुले नि:शुल्क खाना खुवाउने ठाउँमा पुगेका ती पीडितको भिड बढे पनि संक्रमणको जोखिम भन्दा पनि पेट भर्न लालयित रहेको देख्‍न सकिन्छ । भिडमा मजदुर तथा सर्वसाधारण कोरोनाको जोखिम मोलेरै भए पनि भोको पेट भर्न आउने गरेका छन् ।

महामारीका बेला रोजगारी गुमाएर सडकमा पुगेका सर्वसाधारणका लागि सरकारी पक्षबाट न्यून भए पनि सहयोग नपाएको उनीहरुको गुनासो छ । यसरी दैनिक खाना खानैका लागि जम्मा हुने भिडबाट कोरोना संक्रमणको जोखिम उत्तिकै बढेको पाउन सकिन्छ । तसर्थ यसतर्फ समयमै सबै सजग हुन सके संक्रमण रोक्न सहज हुने देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -