तनहुँ, बुधबार, २४ भाद्र २०७७ । युवा नेता प्रदीप पौडेलद्वारा तनहुँको क्याङदी खाेलाको कटान अवलाेकन गर्नु भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा यूबा नेता प्रदीप पौडेल गृह ज़िल्लाको भ्रमणमा रहने क्रममा आज तनहुँको भिमाद नगरपालिका ८ आरौदि पुगेर क्याङदी खाेलाको कटान अवलाेकन गर्नु भएको छ ।
कटान प्रभावित क्षेत्रको अवलोकन पश्चात आफुले सकेको सहयोग गर्ने प्रतिबद्दता जनाउनु भयो।
उक्त ठाउँको अवलोकनपछी स्थानीयसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नु भएको उहाँको निजी सचिवालय टुकराज श्रेष्ठले जानकारी दिनु भयो ।








































