काठमाडौं, बुधबार, २४ भाद्र २०७७ । गायक तिलक बस्नेत र कल्पना पाण्डेको ” बाधी राखन मायाले ” गित बजारमा आएको छ ।
उक्त गीतमा सञ्चारकर्मी तथा कलाकार शिशिर भण्डारी र रोशनी कार्कीको अभिनय रहेको छ ।
आज बुधबार दिउँसो ४ बजे ” नयाँ नयाँ न्युज नेपाल ” युटुबबाट उक्त गीत सार्वजनिक भएको हो ।
गायक तिलक बस्नेतका अनुसार ” यो गित एउटा आशा लाग्दो र फरक अभिनयमा बनेको छ ” । उक्त भिडियोमा लिरिक्स प्रकाश न्यौपानेले गर्नु भएको छ । जसमा मिक्सिङ र रेकर्डिङ रमेश सेन्चुरीले गर्नु भएको छ ।https://youtu.be/V9phjvBJigk








































