Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०८:०१ बिहान
- ADVERTISEMENT -

गोरखाकी मृतक कोरोना संक्रमित महिलाको सैनिक सलामी सहित अन्त्येष्टि

प्रकाशित मिति: २०७७ भदौ २१, आइतबार

844
Shares

गोरखा, आइतबार, २१ भाद्र २०७७ । गोरखा अस्पतालका उपचारका क्रममा मृत्यु भएकी कोरोना संक्रमित महिलाको दरौदी नदी र लुदी खोलाको दोभानमा अन्येष्टी गरिएको छ ।

उनको सैनिक सन्मान सहित अन्त्येस्टी गरिएको नेपाली सेनाले जनाएको छ । दिउँसो २ बजेर ३४ मिनेटमा गोरखा नगरपालिका वडा नम्बर १२ मा शव व्यवस्थापन गरिएको हो ।

नेपाल सरकारबाट जारी कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधी २०७६ बमोजिम अन्येष्टीका लागि परम्परागत रुपमा प्रयोग हुुदै आएको क्षेत्रमा मृतक महिलाको शव व्यवस्थापन गर्ने निर्णय भएको थियो ।

शव ब्यबस्थापनको नेपाली सेनाले गरेको थियो भने बाहिरी घेराको सुरक्षाको जिम्मा नेपाल प्रहरी तथा संसस्त्र प्रहरीलाई दिएको थियो । यद्यपि यो पटक शव ब्यबस्थापनमा स्थानीयको अबरोध नभएपछि सजिलो भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -