Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५१:३४ बिहान
- ADVERTISEMENT -

काँकडभिट्टा–इनरूवा रेलमार्गमा भ्रष्टाचार भएको भन्दै कांग्रेसको प्रदर्शन

प्रकाशित मिति: २०७७ भदौ २१, आइतबार

896
Shares

काठमाडौं, सागर बाबू भट्ट, आइतबार, २१ भाद्र २०७७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले काँकडभिट्टा–इनरूवा रेलमार्ग निर्माणमा भ्रष्टाचार भएको भन्दै माइतीघर मण्डलमा प्रदर्शन गरेको छ ।

चरम भ्रष्टाचार हुँदा पनि सरकार र सरोकारवाला निकाय मौन रहेकोले छानबिनका लागि दबाब दिन सामाजिक दूरी कायम राखेर प्रदर्शन गरिएको कांग्रेस नेता रञ्जित कर्णले जानकारी दिनुभयो ।

उनीहरूले हातमा प्लेकार्ड बोकेर मौन प्रदर्शन गरेका थिए । काठमाडौंमा निषेधाज्ञा जारी रहेका बेला उनीहरूले प्रदर्शन गरेका हुन् । सरकार, अख्तियार, सांसद भ्रष्टाचारबारे मौन रहेकोले प्रदर्शन गर्नुपरेको उनीहरूको भनाइ छ ।

यसअघि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि रेलमार्ग ठेक्का प्रक्रियाबारे प्रश्न उठाउँदै छानबिन गर्न माग गरेका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -