Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०९:०५ बिहान
- ADVERTISEMENT -

साहिब दरबार सेवा संस्थान, समर्पण सेवा संस्था र स्टार सेरामिक्स प्रा लि द्वारा २८ औं दिन पनि नि : शुल्क खाना बितरण गर्दै ।

प्रकाशित मिति: २०७७ भदौ १८, बिहीबार

611
Shares

बिरगंज , बिहिबार, १८ भाद्र २०७७ । साहिब दरबार सेवा संस्थान, समर्पण सेवा संस्था र स्टार सेरामिक्स प्रा लि द्वारा २८ औं दिन पनि नि : शुल्क खाना बितरण गरेको छ ।

“जटिल वैश्विक याे काेराेना महामारी , निसुल्क भोजन हाम्रो जिम्मेवारी ” भन्ने मुल मन्त्रका साथ साहिब दरबार सेवा संस्थान, समर्पण सेवा संस्था र स्टार सेरामिक्स प्रा लि द्वारा २८ औं दिन पनि नि : शुल्क खाना बितरण गरेको हो म

निषेधाज्ञामा काम नभएको कारण भाेकै पेट बस्नु परेका गरीब निमुखा असहायहरूकाे पेट भर्न हामिले फेरि नि:शुल्क भाेजन वितरण सुरु गरेको सस्थाका राजेशमान सिंहले जानकारी गराउनु भयो ।

निषेधाज्ञा बढेसंगै बिरगंज महानगरका विभिन्न स्थानहरुमा पनि खान नपाएर भोक भोकै रहेकाहरुलाई पनि ई रिक्साबाट खाना लगि बितरण समेत गरिएको सिंहले बताउनु भयो ।

यसअघिको लकडाउनमा सो सस्थाले ३ महिना भाेजन गराएको थियो । त्यसैगरी यसपटक पनि यहाँहरूकाे निरन्तर साथ, सहयाेग र मार्गदर्शन पाईराख्ने हामीले विश्वास लिएको सिंहले बताउनु भयो ।

साथै, हरेक सप्ताहको शनिबार महानगर भित्रका भोकै कुकुरहरुलाई पनि खाना खुवाउने गरेको समेत सिंहले बताउनु भयो ।

नि: शुल्क भोजन कार्यको लागि सहयोग गर्नु हुने सहयोगी हातहरु सस्थाका राजेश सिंह , रूपेश मान सिंह , उमेशलाल सहनी , अफरोज आलम , राहुल तुल्स्यान , किशोर सिंह, विक्रम नगरकोटी, अजय अग्रवाल , कलाम मन्सुरी, मनिष ठकुरी , बिनोद बैठा , सन्दिप बैठा रहनु भएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -