Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०३:०८ दिउँसो
- ADVERTISEMENT -

जापानबाट नेपाली कांग्रेस केन्द्रीय सूचना संचार तथा प्रचार विभागको सदस्य पदमा नारायण सुबेदी

प्रकाशित मिति: २०७७ भदौ १८, बिहीबार

923
Shares

काठमाडाैं, बिहिबार, १८ भाद्र २०७७ । जापानबाट नेपाली कांग्रेस केन्द्रीय सूचना संचार तथा प्रचार विभागको सदस्य पदमा नारायण सुबेदीलाई (विदेश क्षेत्र, एसिया प्यासिफिक, जापान) मनोनित गरिएको छ । सभापति शेरबहादुर देउवाद्वारा पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागमा विभिन्न पदाधिकारी मनोनयन गरेका हुन् ।

उहाँले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम महिला विभागमा सचिव र सदस्यको सोमबार मनोनयन गर्नु भएको हो । बुधबार विभागमा ४८ जना सदस्य मनोनय गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

देउवाले अहिलेसम्म ४७ वटा विभाग मध्ये २० वटा विभाग गठन गरिसक्नु भएको छ भने अन्य विभाग पनि गठनको तयारीमा रहेको बुझिएको छ ।

भाद्र १७, २०७७
प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७
(संशोधन सहित) को धारा २५ (९) बमोजिम आज नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागमा निम्न बमोजिम सदस्यहरु मनोनयन गर्नु भएको छ ।

१. श्री गोबर्धन राना मगर, तनहुँ
२. श्री बजरंग नेपाली, महोत्तरी
३. डा. श्री सुरेश आचार्य, सिन्धुली
४. श्री नीर शाह, काठमाडौं
५. श्री नन्दकृष्ण जोशी, बझाङ्ग
६. श्री युवराज गिरी, रुपन्देही
७. श्री कन्हैयालाल केशरी, पर्सा
८. श्री जितेन्द्र यादव, रौतहट
९. श्री विमल ठकुरी, काठमाडौं
१०. श्री हेमन्त कर्माचार्य, बांके
११. श्री गोविन्द कोइराला, सुर्खेत
१२. श्री विजय सम्वाहाम्फे लिम्बू, तेह्रथुम
१३. डा. श्री अञ्जनी झा, महोत्तरी
१४. श्री समीरजंग शाह, जाजरकोट
१५. श्री गोपाल झा, महोत्तरी
१६. श्री मीनबहादुर भाम, मुगु
१७. श्री विष्णुमणि घिमिरे, सर्लाही
१८. श्री सन्तोष चौधरी थारु, सिरहा
१९. श्री प्रफुल्ल घिमिरे, धनुषा
२०. सुश्री अञ्जना अर्याल, नुवाकोट
२१. ई. श्री दिपेश विष्ट, काठमाडौं
२२. डा. श्री सञ्जय महतो थारु, चितवन
२३. श्री राजकाजी गुरुङ, कास्की
२४. श्री रामचन्द्र घिमिरे, काठमाडौं
२५. श्री मधुकर खनाल, काभ्रे
२६. श्री गोविन्द परियार, कास्की
२७. श्री विमलचन्द्र विष्ट, ललितपुर
२८. श्री दिनेश थापा मगर, सिन्धुपाल्चोक
२९. श्री विमल सुवेदी, (विदेश क्षेत्र, मध्यपूर्व, कतार)
३०. श्री नारायण सुवेदी, (विदेश क्षेत्र, एसिया प्यासिफिक, जापान)
३१. श्री चिजकुमार तामाङ, (विदेश क्षेत्र, यूरोप, पोर्चुगल)
३२. डा. श्री देशराज संयोक लिम्बू (विदेश क्षेत्र, अमेरिका)
३३. श्री बीरेन्द्र बिजुक्छे, कास्की
३४. श्री बसन्त रोकाय, हुम्ला
३५. श्री विपेन्द्र गौतम, पाँचथर
३६. ई. श्री सुसन बैद्य, काठमाडौं
३७. श्री रोहित विश्वकर्मा, भोजपुर
३८. श्री कल्प पौडेल, पाल्पा
३९. श्री देवेन्द्र गौतम, झापा
४०. श्री मोहमद वजीह अर्सद, कपिलवस्तु
४१. श्री तेजशंकर भट्ट, कैलाली
४२. श्रीमती राधा क्षेत्री, पर्वत
४३. श्री टेकराज अवस्थी, डोटी
४४. सुश्री अनिता शर्मा, पश्चिम नवलपरासी
४५. श्री भेषबहादुर थापा, दैलेख
४६. श्री रमेश जोशी, डडेल्धुरा
४७. श्री सागर श्रेष्ठ, सिन्धुपाल्चोक
४८. श्री विकल राई, खोटाङ

साथै, सभापतिले विभागको उपप्रमुखमा डा. श्री सुरेश आचार्य र सचिवमा श्री दिनेश थापा मगरलाई मनोनयन समेत गर्नु भएको छ ।

जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -