Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:००:४६ बिहान
- ADVERTISEMENT -

प्रहरीलाई ठूलो सफलता : एकै दिन कर्तव्य ज्यानमुद्धाका ५ फरार पक्राउ

प्रकाशित मिति: २०७७ भदौ १७, बुधबार

605
Shares

बाग्लुङ्ग, बुधबार, १७ भाद्र २०७७ । कर्तव्य ज्यान मुद्धाका फरार ५ जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले पक्राउ गर्न सफल भएको छ । कर्तव्य मुद्धामा अदालतबाट दोषी ठहर भई फरार भएका ५ जनालाई एकै दिन पक्राउ गर्न प्रहरी सफल भएको हो ।

बि स २०६६ फागनु ११ गते मालिका गाउँपालिका ४ को चिउरीबोटमा महा-शिवरात्री अवसरमा दार्जिङखोला युवा क्लब ओखरबोटले आयोजना गरेको भलिबल खेल प्रतियोगितामा खेल हारेपछि बागलुङ साविक तमान गाविस ८ वस्ने २१ वर्षीय नारायण छन्त्याललाई कर्तव्य गरी ज्यान मारेको अपराधमा जिल्ला अदालत म्याग्दीबाट २० वर्ष कैदको सजाएँ भई फरार भएका पाँच जनालाई प्रहरीको टोलीले पोखराबाट पक्राउ गरेको हो ।

फरार भएका ब्यक्तिहरुलाई पक्राउ गर्न खटिएको विशेष टोलीले उनीहरुलाई पोखरामा लुकीछिपी वसेको स्थानबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक किरणजंग कुँबरले बताउनुभयो ।

उनीहरुलाई भदौं १६ गते जिल्ला अदालत बुझाई अदालतको आदेशले कैद भुक्तानीका लागि कारागार पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले फरार पक्राउ अभियान अन्तर्गत हालसम्म १९ जनालाई पक्राउ गरी अदालतको फैसलालाई प्रभावकारी कार्यान्वयन गर्न सफलता मिलेको प्रहरी नायब उपरिक्षक कुँबरले बताउनुभयो ।

पक्राउ परेका फरार ब्यक्तिहरुको विवरण यसप्रकार रहेको छ ।

सि न नामथर वतन उमेर कैदरसजायँ कैफियत
१. बलमान घर्ती जिल्ला म्याग्दी मालिका गा पा वडा नं ४ २८ २० बर्ष कैद
२. तिर्थेन्द्र घर्ती मगर जिल्ला म्याग्दी रुम वडा नं ५ २९ २० बर्ष कैद
३. जिवन घर्ती मगर जिल्ला म्याग्दी मालिका गा.पा वडा नं ४ ३३ २० बर्ष कैद
४. दुर्गा बहादुर घर्ती जिल्ला म्याग्दी मालिका गा पा वडा नं ४ २६ १ ० बर्ष कैद बालबालिका भएकोले आधा सजायँ भएको
५. दल प्रसाद पुन जिल्ला म्याग्दी मालिका गा पा वडा नं ४ २७ १० बर्ष कैद

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -