Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४३:१० बिहान
- ADVERTISEMENT -

मानवताको नाताले अहिलेको अवस्थामा एक​- अर्कालाई साथ दिऔँ, सहयोग गरौँ : महामन्त्री बलदेव तिमल्सिना

प्रकाशित मिति: २०७७ भदौ ९, मंगलबार

881
Shares

काठमाडौँ, मंगलबार, ९ भाद्र २०७७ । बिश्वब्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९ ) का कारण आज बिश्व नै ग्रसित छ ​। यो महामारी नेपालमा पनि दिनानुदिन बढिरहेको छ ​।

महामन्त्री बलदेव तिमल्सिना

क्वारेन्टिन​, आईसोलेसन​, हस्पिटलका वार्डहरुमा संक्रमितहरु थपिँदै ग​एका छन् । यस समयमा आफू र आफ्नालाई सुरक्षित राख्नु पर्ने त छँदैछ​। साथै, स्वास्थ्य सेवा प्रदान गर्न खटिनु हुने सम्पूर्ण डाक्टर​, नर्स लगाएत स्वस्थ्यकर्मी, संचारकर्मी लगायत अझ हामी सबैलाई सुरक्षित राख्न निरन्तर कृयाशिल सबैको कार्यको सही मूल्यांकन गर्दै यो जटिल परिस्थितीमा एक- अर्काका लागि सहयोग, माया र सद्भाव राख्नु अत्यन्त आवश्यक छ ​।

हालसालैका केही घटनाहरुमा संक्रमितलाई अपहेलित गरिएको, संक्रमितको स्याहार तथा कर्तब्य परायणमा लाग्नुहुने डाक्टर​, नर्सहरुमा पनि संक्रमण देखिएपछि उहाँहरुलाई नै टोलछिमेकका सबै मिलेर दुर्व्यवहार गर्ने प्रवृति पक्कै पनि अशोभनीय छ ​। त्यसैले, हालको यस जटिल परिस्थितीमा हाम्रा लागि दिनरात नभनी खटिनु हुने Front Line Workers लाई सम्मान गर्ने गरौँ ।

आफ्नो समुदायमा कोही संक्रमित हुनुहुन्छ भने उहाँहरुको विशेष ख्याल राख्ने गरौँ । मानवताकै नाताले पनि अहिलेको अवस्थामा एक​- अर्कालाई साथ दिऔँ र सहयोग गरौँ ।
जय नेपाल
बलदेव तिमल्सिना
महामन्त्री
नेपाल बिद्यार्थी संघ,केन्द्रीय समिति

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -