Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१९:४१ बिहान
- ADVERTISEMENT -

आइसोलेसनमा बिरामी भर्ना गर्दा अनुमति लिनुपर्ने सरकारको निर्णयप्रति नेविसंघको आपत्ति

प्रकाशित मिति: २०७७ भदौ ७, आइतबार

980
Shares

काठमाडौं, आइतबार, ७ भाद्र २०७७ । सरकारले कोभिड–१९ को उपचार हुने उपत्यकाका अस्पतालहरुलाई आइसोलेसन र आईसीयूमा बिरामी भर्ना गर्दा तोकिएका चार जना अधिकृतको सिफारिसमामात्रै भर्ना गर्न उर्दी जारी गरेपछि नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ ।

नेविसंघले आइतबार विज्ञप्ति जारी गरेर आइसोलेसन र आईसीयूमा बिरामी भर्ना गर्दा तोकिएका चार जना अधिकृतको सिफारिस चाहिने सरकारको उर्दीप्रति आपत्ति जनाएको हो ।

कोरोना महामारीको विषम् परिस्थितिमा राज्यले सबै नागरिकको स्वास्थ्य उपचारको पर्याप्त व्यवस्था गर्नुपर्ने अवस्थामा सरकारले कोभिड उपचारमा संलग्न उपत्यकाका सबै अस्पतालहरु र नेपाल एम्बुलेन्स सर्भिसलाई पत्राचार गरी कोभिड–१९ का बिरामीका लागि छुट्याइएका आइसोलेसन र आईसीयू बेडहरुमा बिरामी भर्ना गर्दा नेपाल सरकारले तोकेका चार जना अधिकृतको सिफरिसबाटमात्र भर्ना गर्नु भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्तालय, स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रद्वारा भदौ ५ गते गरेको पत्राचारप्रति नेविसंघको गमभीर ध्यानाकर्षण भएको छ,” अध्यक्ष राजिव ढुंगानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सरकारको पछिल्लो कदमले संविधानको धारा ३५ मा व्यवस्था गरिएको स्वास्थ्यसम्बन्धी मौलिक हकको ठाडो उल्लंघन भएको भन्दै नेविसंघले आमजनताको स्वास्थ्यमाथि गरिएको खेलवाड स्वीकार्य नहुने चेतावनी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -