Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३८:३२ बिहान
- ADVERTISEMENT -

काठमाडौं उपत्यकामा बिहान सवा ९ बजेसम्म मात्र किराना र तरकारी पसल खोल्न पाइने

प्रकाशित मिति: २०७७ भदौ ७, आइतबार

1135
Shares

काठमाडौं, आइतबार, ७ भाद्र २०७७ । काठमाडौं उपत्यकाका तीन जिल्लामा बिहान सवा ९ बजेसम्म मात्र किराना, दुध, तरकारी र मासु पसल खोल्न पाइने भएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज आइतवार बसेको बैठकले उक्त निर्णय गरेको हो । “औषधी पसलको हकमा कुनै रोकतोक छैन् । बिहान सातै बजे प्रहरीले बन्द गरेको भन्ने कम्प्लेन आएर त्यसो गरेको हो ।” काठमाडौंका प्रजिअ जनकराज दाहालले बताउनु भयो ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । आज मात्र उपत्यकामा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -