Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४६:३१ बिहान
- ADVERTISEMENT -

नेविसङ्घद्वारा उचित क्षतिपूर्तिको माग

प्रकाशित मिति: २०७७ भदौ ५, शुक्रबार

742
Shares

काठमाडौँ, शुक्रबार, ५ भाद्र २०७७ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले देशभर बाढीपहिराबाट मृत्यु भएका परिवारलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज विज्ञप्ति जारी गरी सिन्धुपाल्चोकको बाह्रबीसे, जुगल गाउँपालिका, बाजुराको बूढीनन्दा नगरपालिका र अछामको रामरोशन गाउँपालिकामा गएको बाढीपहिरामा मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गरेका हुन् ।

“बाढी, पहिरो र डुबानका कारण प्रभावित उद्धार र राहत कार्यमा सरकारले तदारुकता देखाई घाइतेको अविलम्ब निःशुल्क उपचारको व्यवस्था मिलाउन नेविसङ्घ माग गर्दछ”, अध्यक्ष ढुङ्गानाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले बाढीपहिराका कारण घरबारविहीन भएकालाई पुनर्वास तथा दीर्घकालीन जीवीकोपार्जनको व्यवस्था मिलाउन आग्रह गरे । नेविसङ्घले विद्यार्थीलाई विपद्का समयमा उद्धार र राहतमा जुट्नसमेत आह्वान गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -