Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३८:३१ बिहान
- ADVERTISEMENT -

सिन्धुपाल्चोक पहिरो प्रभावितको उद्धार र राहतमा खटिन तरुणको जिल्ला तहलाई निर्देशन

प्रकाशित मिति: २०७७ साउन ३१, शनिबार

760
Shares

काठमाडौं, शनिबार, ३१ साउन २०७७ । नेपाल तरुण दलले सिन्धुपाल्चोक मातहतका कार्यसमितिहरुलाई जुगल गाउँपालिकामा पर्ने लिदीमा गएको पहिरो प्रभावितको राहत तथा उद्धारमा खटिन निर्देशन दिएका छन् ।

अध्यक्ष जीतजंग बस्नेतले शुक्रबार दिउँसो विज्ञप्तिमार्फत् सिन्धुपाल्चोकमा रहेका तरुणका जिल्ला, क्षेत्र, पालिका र वडा समितिलाई लिदी पहिरो प्रभावितहरुको उद्धार, राहात र स्थानान्तरण कार्यमा जुट्न निर्देशन दिएका हुन् ।

लिदीका जनताले पटकपटक बस्ती जोखिममा रहेको र बस्ती संरक्षणका लागि पहल गरिदिन आग्रह गर्दा पनि स्थानीय सरकारी निकाय जिम्मेवार नबन्दा भगावह अवस्था आएको तरुण दलले दाबी गरेको छ ।

“आम जनताको माग प्रति गैरजिम्मेवार हुनेलाई हदैसम्मको कारबाही गर्नु हुन साथै बेपत्ताहरुको यथाशीघ्र खोजी, घाइतेहरुको उपचार र जोखिममा रहेका परिवारको सुरक्षित स्थानान्तरण गर्नका लागि सम्बन्धित निकायलाई आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -