Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:११:३६ दिउँसो
- ADVERTISEMENT -

सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड बनाउँदै

प्रकाशित मिति: २०७७ साउन १८, आइतबार

1291
Shares

काठमाडौं, आइतबार, १८ साउन २०७७ । सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड बनाउँदै आएको छ । साताको पहिलो दिन आज (आइतबार) छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९९ हजार ६०० रुपैयाँमा करोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार छापावाल सुनसँगै तेजाबी सुनको मूल्य पनि प्रतितोला २९५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ९८ हजार ८६५ रुपैयाँमा कारोबार भएको तेजाबी सुन आइतबार प्रतितोला ९९ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार घटेको चाँदीको भाउ आइतबार (आज) भने बढेको छ । बिहीबार १२२५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी शुक्रबार भने २५ रुपैयाँ घट्दै १२०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १२३० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -