Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:०३:३९ बिहान
- ADVERTISEMENT -

सुर्य खड्का र रिना के.सीको तिज गीत “पुर्‍याईदेउ धोको तिजमा” सार्वजनिक (भिडियो सहित )

प्रकाशित मिति: २०७७ साउन ८, बिहीबार

991
Shares

काठमाडौँ, बिहिबार, ८ साउन २०७७ । सुर्य खड्का र रिना के.सीको स्वरमा तिज गीत “पुर्याईदेउ धोको तिजमा” सार्वजनिक गरिएको छ ।

यो बर्ष नै चार वटा उत्कृष्ट तीज गीतमा कलम चलाएका अर्जुन सुबेदी को यस अघी परदेशी गायक सुर्य खड्कासंगको सहकार्यमा बजारमा आएको “पुर्याईदेउ धोको तीजमा” बोलको गित युटुबमा निकै रुचाईपछि १ हप्ता मै ३ लाख बढी दर्शकहरुको नजरमा परेको छ ।

अर्जुन सुवेदीको शब्द र गायक सुर्य खड्काकै लय शृजना रहेको उक्त गीत मंगलवार साँझ सुर्य खड्काको आफ्नै यूटूब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

हिन्दु नारिहरुको महान पर्व तिज नजिकै आइरहेको बेला बजारमा एक पछी अर्को गर्दै निरन्तर रुपमा तिज गीतहरु सार्वजनिक भइरहेका छन । गीतको भिडियोमा अञ्जली अधिकारी र महेन्द्र गौतमको अभिनय रहेको छ भने भिडियो निर्देशन शंकर बि.सी ले गरेका छन् ।

बाग्लुङ्ग जैदीमा जन्मघर भएका सुबेदी चितवन रत्ननगर १० कैलाशटोलमा भर्खरै बसाई सरेका छन । बिगत आठ बर्ष देखी सुबेदी रोजगारीको शिलशीलामा जापानमा कार्यरत छन ।

भिडियो

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -