Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५६:४६ बिहान
- ADVERTISEMENT -

गायक खेम राज पौडेलको नयाँ तीज गीत “ढुङे छ पनि” सार्बजनिक

प्रकाशित मिति: २०७७ साउन ५, सोमबार

1094
Shares

काठमाडौं, ५ साउन २०७७ । महिला दिदि बहिनीहरुको महान पर्ब हरितालिका तीजको अवसर पारेर लोक तथा दोहोरी गायक खेम राज पौडेलको नयाँ तीज गीत बजारमा आएको छ ।

बिगत केहि वर्ष देखि प्रदेशमा बस्दै आएका गायक खेम राजले आफ्नो सांगीतिक यात्रा प्रबास बाटै सुरु गरेका हुन ।

गायन यात्रामा जति लगाब र समय को खाचो पर्छ तेस्को चाजो पाजो मिलाउन मुस्किल पर्ने गरेता पनि यस क्षेत्रमा उनको निरन्तरताले अर्को कोसेली को जन्म गरिदिएको हो ।

हरितालिका तीज २०७७ को शुभकमाना दिदै बिश्व महामारीबाट पनि बचेर मनोरंजन लिन सबैलाई आग्रह गर्दै आफ्नो गीत ढुङे छ पनि लाई पनि माया गरिदिनुहुन अनुरोध गर्दछु, उहाँले भन्नुभयो ।

लगभग एक दर्जन जति गीत हरुमा आफ्नो आवाज दिएका उनी यस बर्षको तीज गीतबाट धेरै भन्दा धेरै दर्सक स्रोता माझ चिनेने वर्ष बन्ने मा ढुक्क छन् ।

हालसालै बजारमा आएको ढुंगे नगे छ पनि बोल को गीत मा उदयमान सर्जक अर्जुन सुबेदीको शब्द कर्णप्रिय आवजका धनी गायक सुर्य खड्काको लय संगीतमा खेम राज पौडेल र सिवा केसी को आवज रहेको छ ।

दुर्गा पौडेलको छायाँकन पपुलर निर्देशक एवम डान्सर शंकर बि सी को निर्देशनमा रबिना भण्डारी र शकर बिसी को अभिनय देख्न सकिन्छ ।

यस ढुंगे नगे छ पनि गीतका हरेक शब्दमा हाम्रा ठेट नेपाली शब्दलाई जस्ताको तेस्तै प्रयोग गरिएकोले सहजै बुझ्न सकिन्छ ।

जापानको पेन्टा स्टुडियोमा रेकोर्ड गरिएको उक्त गीत मा खड्ग बाजुरालीको संगीत समायोजन रहेको छ ।

लोकप्रिय सर्जक केशव पौडेलको नाम मा रहेको युटुव मार्फत बजारमा आएको उक्त गीतले कति दर्शक स्रोताको मन जित्ने हो त्यो हेर्न भने केहि महिना कुर्ने पर्ने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -