Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२४:३४ बिहान
- ADVERTISEMENT -

नेपाली कांग्रेसद्वारा क्रियाशील सदस्यता वितरण सुरु

प्रकाशित मिति: २०७७ साउन २, शुक्रबार

699
Shares

काठमाडौं, शुक्रबार, २ साउन २०७७ । नेपाली कांग्रेस काठमाडौंले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता थपका लागि तल्लो तहमा क्रियाशील सदस्यता पठाएको छ ।

जिल्ला सभापति सबुज बानियाँको अध्यक्षतामा शुक्रबार जिल्ला समितिको कार्यालय ज्ञानेश्वरमा बसेको बैठकले नविकरण र नयाँ क्रियाशील सदस्यता तल्लो तहमा पठाउने निर्णय गरेको हो ।

अहिले रहेको क्रियाशील सदस्य संख्याको ५० प्रतिशत हुने गरी नयाँ क्रियाशील सदस्यता फारम क्षेत्रमा पठाएको कांग्रेस कांठमाडौंका नेता यूपी लामिछानेले जानकारी दिए । जिल्ला सभापति बानियाँले क्षेत्रीय सभापतिहरुलाई क्रियाशील फारम हस्तान्तरण गरेको पनि उनले बताए ।

लामिछानेका अनुसार काठमाडौं क्षेत्र नम्बर १ मा हाल एक हजार ११९ क्रियाशील सदस्य छन् । त्यसको ५० प्रतिशत अर्थात पाँच सय ५९ वटा नयाँ क्रियाशीलका लागि क्षेत्र नम्बर १ मा फारम पठाइएको छ ।

यस्तै अन्य क्षेत्रमा पनि हाल कायम क्रियाशील सदस्यताको ठीक आधा हुने गरी सदस्यता फारम पठाइएको छ । काठमाडौं २ मा दुई हजार ५४६, क्षेत्र नम्बर नम्बर ३ मा एक हजार ७५८, क्षेत्र नम्बर ४ मा एक हजार ४६३, क्षेत्र नम्बर ५ मा एक हजार ३६८, क्षेत्र नम्बर ६ मा एक हजार ६१८, क्षेत्र नम्बर ७ मा एक हजार ६३५, क्षेत्र नम्बर ८ मा एक हजार १९, क्षेत्र नम्बर ९ मा एक हजार ९९८ र क्षेत्र १० मा एक हजार ७१९ क्रियाशील सदस्य छन् ।

हाल कायम क्रियाशील सदस्यहरुको सदस्यता नवीकरण हुनेछ भने सो संख्याको ५० प्रतिशत नयाँ क्रियाशील सदस्यहरु थप हुनेछन् ।

सभापति बानियाँले साउन मसान्तभित्र नविकरण र नयाँ सदस्यताको फारम बुझाइसक्न क्षेत्रीय सभापतिहरलाई निर्देशन दिएका छन् । क्षेत्रबाट फारम आइसकेपछि जिल्लाले केन्द्रमा पठाउने छ । कांग्रेसले आगामी फागुन ७ मा पार्टीको १४ औं महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -