Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४०:३४ बिहान
- ADVERTISEMENT -

समाजसेबी बिमल भट्ट र चिरन्जिबी थापा यु एन डी नेपालको अन्तर्राष्ट्रिय सल्लाहकारको रुपमा नियुक्त

प्रकाशित मिति: २०७७ असार २९, सोमबार

1278
Shares

जापान, सोमबार, २९ असार २०७७ । समाजसेबी बिमल भट्ट र चिरन्जिबी थापालाई अन्तर्राष्ट्रिय सल्लाहकारको रुपमा नियुक्ति गरिएको छ ।

“देश बिकाशका लागि एकता” यु एन डी नेपालको नियमित बैठकबाट अन्तर्राष्ट्रिय सल्लाहकारको रुपमा समाजसेबी, बौदिक व्यक्तित्व, युवा नेता बिमल भट्ट र समाजसेबी चिरन्जिबी थापालाई जापानबाट सल्लाहकारको रुपमा नियुक्ति गरेको हो ।

हरेक देशमा सल्लाहकार नियुक्त गर्दै आइरहेका छौ, सोही अनुसार आज समाजसेबी बिमल भट्ट र चिरन्जिबी थापालाई अन्तर्राष्ट्रिय सल्लाहकारको रुपमा नियुक्त गरिएको यु एन डी नेपालका केन्द्रिय अध्यक्ष सुजन सापकोटाले जानकारी दिनु भयो । युवा बर्गको सल्लाह सुझाबलाई लिएर विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको उहाँले बताउनु भयो ।

“देश बिकाशका लागि एकता” यु एन डी नेपालको केन्द्रिय कार्यालय पोखरा-३ नदिपुरमामा रहेको छ । कृषि, स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -