Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१६:५३ दिउँसो
- ADVERTISEMENT -

बाढी पहिरो पीडितको उद्धार र राहतमा जुट्न तरूण दलको निर्देशन

प्रकाशित मिति: २०७७ असार २९, सोमबार

724
Shares

काठमाडौँ, सोमबार, २९ असार २०७७ । नेपाल तरूण दलले बाढीपहिरो प्रभावित जिल्लाका तरूण कार्यसमितिलाई बाढीपहिरोपीडितको उद्धार तथा राहतमा जुट्न निर्देशन दिएको छ ।

अध्यक्ष जितजंग बस्नेतले सोमबार गरेको परिपत्रमा स्थानीय प्रशासन र तहहरूसँग समन्वय गरी पहिरो प्रभावित जिल्लामा जनतालाई सहायता वितरण, उद्धार र पुर्स्थापनाका काममा सक्रिय हुन निर्देशन दिएका छन् ।

कोरोनाबाट बच्न अपनाउनुपर्ने सजकता, प्राकृतिक विपद् र जोखिम व्यवस्थापनको सम्बन्धमा समुदायहरूमा सचेतनामुलक कार्यक्रम गर्न पनि तरण दलले निर्देशन दिएको हो ।

वीपी स्मृति दिवस भव्य रूपले मनाउन पनि अध्यक्ष बस्नेतले आग्रह गरेका छन् । कार्यक्रमहरूमा सहभागी हुँदा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न पनि तरूण दलले आग्रह गरेका छन् ।

तरूण दलले कोरोना प्रभावित जिल्लाका क्वारेन्टाइनहरूमा सरसफाइ, शुद्ध खानेपानी वितरणजस्ता कार्यहरू गर्ने / गराउने र यस सम्बन्धी सचेतना फैलाउन पनि जिल्लास्थित तरूण कार्यसमितिलाई परिपत्र गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -