Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३५:०२ बिहान
- ADVERTISEMENT -

गोरखा जिल्लाका जनप्रतिनिधिको सेवा सुबिधा बढ्यो

प्रकाशित मिति: २०७७ असार २८, आइतबार

892
Shares

गोरखा, शनिबार, २८ असार २०७७ । गोरखाका स्थानीय तहका जनप्रतिनिधिहरुले पनि अब ५० प्रतिसत बढी सुबिधा पाउने भएका छन् ।

गण्डकी प्रदेश सरकारले स्थनीयतहका जनप्रतिनिधिहरुलार्य पहिले तुलनामा बढी सेवा सुबिधा उपलब्ध गराउने नयाँ बिधेयक पारित गरेपछि गोरखा जनप्रतिनिधिहरुले पनि त्यो सुबिधा पाउने भएका हुन् । बिधेयक अनुसार अब गण्डकी प्रदेश भित्रका स्थानीय तहका जनप्रतिनिधीहरुले बिभिन्न १३ वटा शिर्षकमा सुबिधा लिन पाउनेछन् ।

जस अनुसार जिल्ला समन्वय समितिका प्रमुखले ६१ हजार, उपप्रमुखले ४८ हजार र समितिका सदस्यले २५ हजार मासिक सुविधा पाउने छन् । । यसअघि उनीहरुले क्रमश ३९ हजार ५ सय, ३१ र १५ हजार पाउथे ।

त्यसैगरी, पारित विधेयक अनुसार चार्डपर्व सुविधा वापत क्रमश ३२ हजार, २८हजार र २५ हजार बार्षिक रुपमा पाउने भएका छन् । प्रति बैठक सवैले १ हजार, दैनिक भ्रमण भत्ता प्रमुखले १८००, उपप्रमुखले १६०० र सदस्यले १५०० सगै विदेश भ्रमण गर्दा क्रमश १५०डलर, १३५ डलर र १२० अमेरिकी डलर दैनिक पाउने भएका छन् ।

गोरखा नगरपालिका, पालुङटार नगरपालिकाका प्रमुख सहित गण्डकी प्रदेशका नगरपालिका प्रमुखहरुले ५२ हजार ५ सय, उपप्रमुखले ४७हजार, वडा अध्यक्षले २६ हजार, कार्यपालिका सदस्यले २२ हजार र वडा सदस्यले १३ हजार ५ सय मासिक सुविधा पाउने । यस अघि उनिहरुले क्रमश ३७ हजार, ३१ हजार ५ सय, २१ हजार, २० हजार र १२ हजार ५ सय पाउथे ।

चार्डपर्व सुविधा वापत प्रमुखले ३०हजार, उपप्रमुखले ३०हजार , वडाध्यक्षले २५ हजार, कार्यपालिका सदस्यले २० हजार र सदस्यले १८ हजार वार्षिक पाउने छन् । प्रति बैठक सवैले १ हजार, दैनिक भ्रमण भत्ता प्रमुखले १ हजार ८ सय, उपप्रमुखले १ हजार ६ सय अन्यले १ हजार ५ सय पाउनेछन् । विदेश भ्रमण गर्दा उनिहरुले दैनिक क्रमश १४०, १३५, १२५, १२५ र १२० अमेरिकी डलर पाउने भएका छन् ।

साथै, गोरखा जिल्ला सहित गण्डकी प्रदेश भित्रका गाँउपालिकाका अध्यक्षले ४८हजार, उपाध्यक्षले ४३ हजार , वडाध्यक्षले २३ हजार, कार्यपालिका सदस्यले १९ हजार ५ सय र वडा सदस्यले १२ हजार मासिक पाउने छन । यस अघि उनीहरुले क्रमश ३३, २७, १९, १८ ९ हजार मासिक पाउथे । नयाँ विधेयक अनुसार चार्डपर्व सुविधा वापत उनिहरुले क्रमश २५, २५, २०, र १८ र १५ हजार वार्षिक पाउने छन् ।प्रति बैठक सवैले १ हजार, दैनिक भ्रमण भत्ता अध्यक्षले १ हजार ८ सय, उपाध्यक्षले १ हजार ६ सय अन्यले १ हजार ५ सय पाउनेछन् ।

विदेश भ्रमण गर्दा उनिहरुले दैनिक क्रमश १३५, १३०, १२५, १२५ र १२० अमेरिकी डलर पाउने भएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिवहादुर चुमानले ‘गाँउसभा नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सेवा सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसहमत रुपमा पारित भएको जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -