Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१५:५४ बिहान
- ADVERTISEMENT -

कांग्रेस सभापति बस्नेत चामलकाे बाेरा बाेकेर सिन्धुपाल्चोकमा

प्रकाशित मिति: २०७७ असार २८, आइतबार

1598
Shares

बाह्रबिसे, आइतबार, २८ असार २०७७ । नेपाली कांग्रेसका युवा नेता एवम् सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेतले जम्बु र खागदलका बाढीपहिरो पीडितहरूलाई खाद्यान्न वितरण गरेका छन् ।

क्षेत्रीय सभापति बस्नेतले ४३ घरपरिवार बाढीपहिरो पीडितहरूलाई शनिबार व्यक्तिगत खर्चमा निःशुल्क खाद्यान्न वितरण गरेका हुन् ।

बुधबार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको वडा नम्बर ५ स्थित जम्बु र खागदलमा बाढीपहिरो जाँदा सयौँ सर्वसाधारण प्रभावित भएका थिए ।

क्षेत्र नम्बर १ का सभापति बस्नेतले व्यक्तिगत खर्चमा ४३ घरपरिवारलाई खाद्यान्न वितरण गरेको कांग्रेसले जनाएको छ । बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई सभापति बस्नेतले आर्थिक सहयोग समेत गर्ने घोषणा गरेका छन् । बस्नेतले बुधबारको विपत्तिलाई कांग्रेसले अत्यन्तै दुखद् रुपमा लिएको बताए ।

सभापति बस्नेतले बाढीपहिरो पीडित परिवारलाई एक बोहोरा चामल, दुई किलो दाल, चिनी, चिउरा लगायत खाद्य सामग्री वितरणको गरेका छन् । सभापति बस्नेत स्थानीय युवा तथा तरुणहरूसँग खाद्य सामग्री बोकेर वितरण गर्न पुगेका थिए ।

यसअघि, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत आफै बाढीपहिरो गएको स्थानमा खटिएर उद्धारमा संलग्न भएका थिए । नेता बस्नेतले हेलिकप्टरबाट बाढीपहिरोमा परेर घाइते भएकाहरूलाई उद्धार गरेर काठमाडौं ल्याइ उपचार गराएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -