Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५४:०५ बिहान
- ADVERTISEMENT -

नेपाली बजारमा सुन तोलाको साढे ९२ हजार रुपियाँ नजिक

प्रकाशित मिति: २०७७ असार २६, शुक्रबार

1044
Shares

काठमाडौँ, शुक्रबार, २६ असार २०७७ । नेपाली बजारमा सुन तोलाको साढे ९२ हजार रुपियाँ नजिक पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले बिहीबार सार्वजनिक गरेको बजार भाउअनुसार छापावाल सुन प्रतितोला ९२ हजार चार सय रुपियाँ पुगेको छ । अघिल्लो दिन सुन प्रतितोला ९१ हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९६५ रुपियाँ पुगेको छ । त्यस्तै, चाँदीको मूल्य ९८० रुपियाँ प्रतितोला कायम भएको छ । यो हालसम्मकै उच्च दर हो ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य प्रतिऔँस एक हजार ८०४ डलर पुगेका आधारमा नेपाली बजारमा उक्त मूल्य कामय भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका महासचित्र धर्मसुन्दर बज्राचार्यले बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको र नेपाली मुद्राको तुलनमा डलरको मूल्य पनि बढिरहेकाले आगामी दिनमा सुन अझ महँगिने अनुमान सुन चाँदी व्यवसायीको रहेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार १ अमेरिकी डलर बराबर ११९ रुपियाँ ७३ पैसा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य छिटै दुई हजार डलर नाघ्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस दुई हजार डलर पुगेमा नेपाली बजारमा प्रतितोला एक लाख १० हजार रुपियाँभन्दा माथि हुने व्यवसायीहरूको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -