Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
६:१९:५७ बिहान
- ADVERTISEMENT -

सिन्धुपाल्चोकमा हराइरहेकाहरूको खोजी र उद्धारमा खटिन निर्देशन

प्रकाशित मिति: २०७७ असार २५, बिहीबार

481
Shares

काठमाडौं, बिहिबार, २५ असार २०७७ । नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले सिन्धुपाल्चोक जिल्लामा बाढी र पहिरोमा परेर हराइरहेकाहरूको खोजी तथा उद्धारमा खटिन तरुणहरूसँग आग्रह गरेका छन् ।

नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष दोर्जे लामालाई बिहीबार बिहान फोन गरेर उपाध्यक्ष चापागाइँले बाढी र पहिरोका कारण हराइरहेकाहरूको खोजीमा लाग्न निर्देशन दिएका हुन् । उनले सिन्धुपाल्चोक जिल्लाको प्रकृतिक विपत्तीबाट भएको क्षतिप्रति चिन्ता जनाएका छन् । अध्यक्ष लामाले पनि तरुण साथीहरू उद्धारमा खटिएको बताएका छन् ।

उपाध्यक्ष चापागाइँले उद्धार खटिएका सुरक्षाकर्मीहरूलाई सहयोग गर्न पनि निर्देशन दिएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको जबमुमा बाढी र पहिरोका कारण आठ जना बगाएको छ । दुई जनाको शव भेटिएको छ । दुई जना घाइते फेला परेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -