Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४३:०६ बिहान
- ADVERTISEMENT -

बालुवाटारमा नेकपाका दुई अध्यक्ष ओली-प्रचण्डबीच भेटवार्ता

प्रकाशित मिति: २०७७ असार २१, आइतबार

826
Shares

काठमाडौं, आइतबार, २१ असार २०७७ । सत्तारुढ दलभित्रको आन्तरिक कहललाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा दुई अध्यक्षबीच छलफल शुरु भएको छ । प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भईरहेको छलफलमा दुवै पक्षबाट अरु चार जना दोस्रो तहका नेताहरुपनि सहभागी हुनु भएको छ । दुई अध्यक्षसँगै महासचिव विष्णु पौडेल र शंकर पोखरेल तथा जनार्दन शर्मा र वर्षमान पुन सहभागी हुनु भएको छ ।

शुक्रबार भएको वार्ता सकरात्मक रहेको बताएका नेताहरुले आज सहमति कायम हुन सक्ने बताएका छन् । सबै विषयमा खुलेर कुराकानी भएकाले एकतालाई थप बलियो बनाउन सक्ने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -