काठमाडौ, बिहिबार, ११ असार २०७७ । केशव पौडेलको प्रस्तुतिमा आधुनिक गित “पैसा र बैँश” सार्वजनिक गरिएको छ । उक्त गीतमा हेमन्त शिशिरको संगित, स्वर तथा एरेन्ज रहेको छ ।
केशव पौडेलको अफिसियल युटुब च्यानलबाट आधुनिक गित “पैसा र बैँश” सार्वजनिक गरिएको छ । केशव पौडेलको शब्द सृजना रहेको उक्त गितको म्युजिक भिडियोमा नायक सविन श्रेष्ठ र सुशिला थापाको अभिनय रहेको छ ।
गितको म्युजिक भिडियोको निर्देशन देबेन्द्र कुँवरले गर्नु भएको छ भने छायाकंन नरेश ऐरले गर्नु भएको हो । साथै, उक्त म्युजिक भिडियोको सम्पादन टेकेन्द्र शाहले गर्नु भएको छ ।
हेर्नुहोस यो म्युजिक भिडियो :








































