Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
५:२७:३९ बिहान
- ADVERTISEMENT -

अस्पतालबाट जब एकैपटक तीन युवा बेहुलाजस्तै भएर निस्किए

प्रकाशित मिति: २०७७ असार ८, सोमबार

561
Shares

सिन्धुली, सोमबार, ८ असार २०७७ । सिन्धुलीमा सोमबार एकैपटक तीन युवा बेहुलाझै सिंगारिएर निस्किएपछि उनिहरुलाई देख्ने एकैछिन अलमलमा परे । अस्पतालबाट तीन बहेुला कसरी निस्किए । तर उनिहरुले बेहुँला नभएर कोरोना जितेर डिस्चार्ज भएका युवा हुन् ।

सिन्धुलीका तीन जनालाई संक्रमणमुक्त भएपछि बेहुलाझै सिगारेर अस्पतालले विदाइ गरेको हो । भारतबाट आएर सिन्धुलीको क्वारेन्टाइनमा बसेका तीन जनालाईलाई कोरोना भाइरस पुष्टि भएसँगै सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । भर्ना भएका तीनै जनालाई २२ दिनको अस्पताल बसाइपछि पिसिआर टेष्ट गर्दा नेगेटिभ आएकाले अस्पतालले विदाइ गरेको छ ।

डिस्चार्ज हुनेमा तिनपाटन गाँउपालिका ३ का चन्द्रबहादुर गोले, कमलामाई नगरपालिका ११ का राजु गोले र कमालमाई नगरपालिका १४ का मनोज गदौली रहेको जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष प्रल्हाद पोखरेलले जानकारी दिनुभयो ।

डिस्चार्ज भएका तीनै जनालाई दुबोको माला खादा अविर लगाएर प्रदेश सभा सदस्य प्रदिप कटुवाल प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको उपस्थितिमा विदाई गरिएको अस्पतालले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -