Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२१:४१ बिहान
- ADVERTISEMENT -

नेता अधिकारीको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

प्रकाशित मिति: २०७७ असार ६, शनिबार

840
Shares

काठमाडौँ, शनिबार, ६ असार २०७७ । नेपाली काँग्रेसले नेपाल शिक्षक सङ्घका पुराना एवं अग्रज नेता यदुप्रसाद अधिकारीको निधनप्रति दुःख व्यक्त गरेको छ । एक वर्षदेखि क्यान्सर रोगबाट पीडित अधिकारीको आज भरतपुर महानगरपालिका–८ स्थित आफ्नै निवासमा निधन भएको हो ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । वि सं २०१० फागुन १५ गते गोरखाको अजिरकोट गाउँपालिका–३ लप्सिकोटमा उनको जन्म भएको थियो ।

वि सं २०५२ मा तत्कालीन माओवादीको साङ्घातिक आक्रमणबाट गम्भीर घाइते भएपछि उनलाई हेलिकोप्टरबाट उद्धार गरी उपचार गरिएको थियो । त्यसपछि उनी गाउँबाट विस्थापित भएका थिए । तत्कालीन समयमा उनी स्थानीय ज्ञानज्योति माविको प्राचार्य थिए र निवृत्त जीवनपश्चात् काँग्रेसको विभिन्न पदमा रहेर काम गर्दै आएको काँग्रेसले जनाएको छ ।

स्व अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनका एक श्रीमती र तीन छोरा रहेका छन् । उनको आजै देवघाटमा अन्त्यष्टि गरिने पार्टी कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -