Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
११:२२:३८ राति
- ADVERTISEMENT -

लकडाउनका कारण सार्वजनिक यातायात व्यवसायी र श्रमिकहरू समस्यामा ध्यान दिन जरुरी

प्रकाशित मिति: २०७७ असार ४, बिहीबार

798
Shares

काठमाडौं, बिहिबार, ४ असार २०७७ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लकडाउनका कारण सार्वजनिक यातायात व्यवसायी र श्रमिकहरू समस्यामा परेको बताएका छन् ।

आज बिहीबार बसेको संसदको बैठकमा शून्य समयमा बोल्दै प्रमुख सचेतक खाँणले समस्यामा परेका सबैको सरकारले ध्यान दिनुपर्ने बताए ।

‘कोरोना महामारी नियन्त्रण गर्न सरकारले लामो समय लकडाउन गरेको थियो’, उनले भने, ‘उद्योग व्यवसाय अहिलेसम्म पूर्ण रुपमा सञ्चालित छैन । सार्वजनिक यातायात ठप्प छ ।’

‘यातायात व्यवसायी र मजदुरहरू बेरोजगारीको मारमा परेका छन् । हवाइ उड्डयन गम्भीर रुपमा प्रभावित भएको छ’, उनले भने, ‘यस क्षेत्रका व्यवसाय र श्रमिकहरूलाई राहतको लागि सरकारको ध्यानाकर्षण गर्दछु ।’

‘असार १ गतेबाट सरकारले भर्चुअल अनलाइनबाट क्लास शुरु गरेको छ’, कांग्रेसका सांसद खाँणले भने, ‘विद्यार्थीले सबै तहका पाठ्यपुस्तकहरू सहजताका साथ प्राप्त नगरेका कारणले पठन पाठनमा केही कठिनाइ भएको छ । सम्बन्धित विभागीय मन्त्रालयलाई ध्यानाकर्षण गराउँछु ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -