Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३९:०६ बिहान
- ADVERTISEMENT -

अनुरोध

प्रकाशित मिति: २०७७ जेठ ३०, शुक्रबार

830
Shares

नवीन शर्मा

लम्पसार परेर म
अनि म सँगसँगै तिमी ।

मौरिले फुललाई समाते जसरी
मेरा हातले तिम्रा हात
अनि मेरा खुट्टाले तिम्रा खुट्टा
कसक्क कसेर
फुल्न मन छ, त्यो फुलबारीमा ।

हावा सँगसँगै
आकाशमा माथि माथी
बेफिक्र उडिरहेको
सिमलको भुवा जसरी
संसारका सबै बाधा बिर्सिएर
उड्न मन छ , त्यो जवानीमा ।

वनमा हराएका मृगका सावकले
एक्कासी आमा भेटाउने बेला
गद् गद खुसिले उफिएँ झैँ
खेल्न मन छ , तिम्रो यौवनसँग
धित मर्ने गरी

दिन मन छ समुद्र भरिको माया
प्रित मर्ने गरी ।

चौतारीमा बर्सौँबाट
बटुवा सिँगौरी खेलिखेली
थाकेको चौपाटो ढुङ्गो जसरी
थकाउन मन छ ।

मेरो जवानी – तिम्रो जवानीसँग ,
तिम्रो जवानी – मेरो जवानीसँग ।

लाज नमानिकन
डर नमानीकन
बिताउन मन छ तिमिसँग
एक जुनेली रात
प्रिय,
आज यतै बसौँ हुन्न र ?

२०७७ साल जेठ ३० गते शुक्रबार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -